DSpace Collection:
एनएचआरसीको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रीले भने ‘पहिले आफ्नै अनुसन्धान गर्नुस’
      <name>Medical Patra</name>
    <summary type="text">Title: एनएचआरसीको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रीले भने ‘पहिले आफ्नै अनुसन्धान गर्नुस’
Authors: Medical Patra
Abstract: काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई पहिले आफ्नै अनुसन्धान गरेर समस्या पहिचान गरी अघि बढ्न सुझाएका छन्।
Description: News</summary>
स्वास्थ्य मन्त्री पौडेलले परिषद्का पदाधिकारीलाई भने, ‘पहिले आफ्नै अनुसन्धान गरेर बिस्तृत योजना ल्याउनुहोस्’
      <name>नेपाली हेल्थ</name>
      <name>Nepali Health</name>
    <summary type="text">Title: स्वास्थ्य मन्त्री पौडेलले परिषद्का पदाधिकारीलाई भने, ‘पहिले आफ्नै अनुसन्धान गरेर बिस्तृत योजना ल्याउनुहोस्’
Authors: नेपाली हेल्थ; Nepali Health
बिहीबार नेपाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलनको रिपोर्ट सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
Description: News</summary>
सेवा करारमा कर्मचारी लिनेबारे सार्वजनिक सूचना
      <name>NHRC</name>
    <summary type="text">Title: सेवा करारमा कर्मचारी लिनेबारे सार्वजनिक सूचना
Authors: NHRC
Description: News Clips</summary>
२८ प्रतिशतले चिकित्सकको सल्लाहबिना औषधि किन्छन् : अध्ययन
      <name>थारु, बुनु</name>
      <name>Tharu, Bunu</name>
    <summary type="text">Title: २८ प्रतिशतले चिकित्सकको सल्लाहबिना औषधि किन्छन् : अध्ययन
Authors: थारु, बुनु; Tharu, Bunu
काठमाडौँ — एक अध्ययनअनुसार २८ प्रतिशत बिरामीले चिकित्सकको सल्लाहबिना नै औषधि किन्ने गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको ‘नेपालमा एन्टिबायोटिकको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ शीर्षकको अध्ययनमा २८ प्रतिशत भर्ना नगरिएका बिरामीले आफूखुसी औषधि किन्ने गरेको पाइएको हो ।
Description: News Clips</summary>