Please use this identifier to cite or link to this item: https://hdl.handle.net/20.500.14356/2535
Title: स्वास्थ्य मन्त्री पौडेलले परिषद्का पदाधिकारीलाई भने, ‘पहिले आफ्नै अनुसन्धान गरेर बिस्तृत योजना ल्याउनुहोस्’
Authors: नेपाली हेल्थ
Nepali Health
Citation: https://www.nepalihealth.com/2024/10/25/105861/
Issue Date: 25-Oct-2024
Publisher: Nepali Health
Keywords: NHRC
Research
Abstract: स्वास्थ्य मन्त्री पौडेलले परिषद्का पदाधिकारीलाई भने, ‘पहिले आफ्नै अनुसन्धान गरेर बिस्तृत योजना ल्याउनुहोस्’: काठमाडौँ, ९ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई पहिले आफ्नै अनुसन्धान गरेर समस्या पहिचान गरी अघि बढ्न सुझाव दिएका छन् । बिहीबार नेपाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलनको रिपोर्ट सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
Description: News
URI: https://hdl.handle.net/20.500.14356/2535
Appears in Collections:NHRC News

Files in This Item:
File Description SizeFormat 
Samachar.pdfRead.326.57 kBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.