Please use this identifier to cite or link to this item:
https://hdl.handle.net/20.500.14356/2535
Title: | स्वास्थ्य मन्त्री पौडेलले परिषद्का पदाधिकारीलाई भने, ‘पहिले आफ्नै अनुसन्धान गरेर बिस्तृत योजना ल्याउनुहोस्’ |
Authors: | नेपाली हेल्थ Nepali Health |
Citation: | https://www.nepalihealth.com/2024/10/25/105861/ |
Issue Date: | 25-Oct-2024 |
Publisher: | Nepali Health |
Keywords: | NHRC Research |
Abstract: | स्वास्थ्य मन्त्री पौडेलले परिषद्का पदाधिकारीलाई भने, ‘पहिले आफ्नै अनुसन्धान गरेर बिस्तृत योजना ल्याउनुहोस्’: काठमाडौँ, ९ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई पहिले आफ्नै अनुसन्धान गरेर समस्या पहिचान गरी अघि बढ्न सुझाव दिएका छन् । बिहीबार नेपाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलनको रिपोर्ट सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । |
Description: | News |
URI: | https://hdl.handle.net/20.500.14356/2535 |
Appears in Collections: | NHRC News |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
Samachar.pdf | Read. | 326.57 kB | Adobe PDF | View/Open |
Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.