Please use this identifier to cite or link to this item: https://hdl.handle.net/20.500.14356/1873
Title: नेपालमा ओमिक्रोनका ९ सबभेरियन्ट सक्रिय, एक्सबीबी.१.१६ पनि भेटियो
Authors: चौलागाईं, पुष्पराज
Chaulagai, Pusparaj
Citation: https://www.onlinekhabar.com/2022/07/1161258
Issue Date: 21-Jul-2022
Publisher: https://onlinekhabar.com
Keywords: ओमिक्रोन
बीएफ.वान
नेपाल
omicron BF.1
Nepal
Abstract: ५ साउन, काठमाडौं । अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि पहिचान भएको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो ।
Description: COVID - 19
URI: http://103.69.126.140:8080/handle/20.500.14356/1873
Appears in Collections:Health News



Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.