Please use this identifier to cite or link to this item: https://hdl.handle.net/20.500.14356/962
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorभट्ट, नवराज-
dc.date.accessioned2023-04-18T05:03:10Z-
dc.date.available2023-04-18T05:03:10Z-
dc.date.issued2023-04-23-
dc.identifier.citationhttps://healthnewsnepal.com/news/health-research-council/en_US
dc.identifier.urihttp://103.69.126.140:8080/handle/20.500.14356/962-
dc.descriptionNewsen_US
dc.description.abstractकाठमाडौं, २१ चैत्र २०७९ नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं शिखर सम्मेलन यही चैत्र २८ र २९ गते गर्ने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने उक्त सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ रहेको छ । काठमाडौंमा हुने शिखर सम्मेलनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सयौं अनुसन्धानकर्मीहरुको सहभागिता रहने परिषदले जनाएको छ । सम्मेलनमा १ सय ५० वटा कार्यपत्रहरु प्रस्तुत हुने र नौ वटा प्यानल बनाएर ती कार्यपत्रहरुमाथि छलफल हुनेछन् ।‌en_US
dc.language.isoneen_US
dc.publisherHealth News Nepalen_US
dc.subjectशिखर सम्मेलनen_US
dc.subjectस्वास्थ्य वैज्ञानिकहरुen_US
dc.titleस्वास्थ्य वैज्ञानिकहरुको नवौं शिखर सम्मेलन चैत्र २८ र २९ काठमाडौंमा हुदैen_US
dc.typeNews Clipsen_US
Appears in Collections:Souvenir



Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.