Please use this identifier to cite or link to this item:
https://hdl.handle.net/20.500.14356/2260
Title: | २८ प्रतिशतले चिकित्सकको सल्लाहबिना औषधि किन्छन् : अध्ययन |
Other Titles: | ‘२८ प्रतिशतले चिकित्सकको सल्लाहबिनै औषधि किन्ने र २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बिचमै छाड्छन्’ |
Authors: | थारु, बुनु Tharu, Bunu |
Citation: | https://ekantipur.com/health/2023/07/06/168865538279145961.html?author=1 |
Issue Date: | 6-Jul-2023 |
Publisher: | कान्तिपुर |
Keywords: | Antibiotics Resistance Nepal |
Abstract: | ‘२८ प्रतिशतले चिकित्सकको सल्लाहबिनै औषधि किन्ने र २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बिचमै छाड्छन्’ असार २१, २०८०बुनु थारु काठमाडौँ — एक अध्ययनअनुसार २८ प्रतिशत बिरामीले चिकित्सकको सल्लाहबिना नै औषधि किन्ने गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको ‘नेपालमा एन्टिबायोटिकको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ शीर्षकको अध्ययनमा २८ प्रतिशत भर्ना नगरिएका बिरामीले आफूखुसी औषधि किन्ने गरेको पाइएको हो । |
Description: | News Clips |
URI: | https://hdl.handle.net/20.500.14356/2260 |
Appears in Collections: | NHRC News |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
Kantipur.pdf | Read. | 704.38 kB | Adobe PDF | View/Open |
Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.