Please use this identifier to cite or link to this item: https://hdl.handle.net/20.500.14356/2260
Title: २८ प्रतिशतले चिकित्सकको सल्लाहबिना औषधि किन्छन् : अध्ययन
Other Titles: ‘२८ प्रतिशतले चिकित्सकको सल्लाहबिनै औषधि किन्ने र २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बिचमै छाड्छन्’
Authors: थारु, बुनु
Tharu, Bunu
Citation: https://ekantipur.com/health/2023/07/06/168865538279145961.html?author=1
Issue Date: 6-Jul-2023
Publisher: कान्तिपुर
Keywords: Antibiotics
Resistance
Nepal
Abstract: ‘२८ प्रतिशतले चिकित्सकको सल्लाहबिनै औषधि किन्ने र २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बिचमै छाड्छन्’ असार २१, २०८०बुनु थारु काठमाडौँ — एक अध्ययनअनुसार २८ प्रतिशत बिरामीले चिकित्सकको सल्लाहबिना नै औषधि किन्ने गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको ‘नेपालमा एन्टिबायोटिकको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ शीर्षकको अध्ययनमा २८ प्रतिशत भर्ना नगरिएका बिरामीले आफूखुसी औषधि किन्ने गरेको पाइएको हो ।
Description: News Clips
URI: https://hdl.handle.net/20.500.14356/2260
Appears in Collections:NHRC News

Files in This Item:
File Description SizeFormat 
Kantipur.pdfRead.704.38 kBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.