Please use this identifier to cite or link to this item: https://hdl.handle.net/20.500.14356/2325
Title: घट्दैछ नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या
Authors: चौलागाईं, पुष्पराज
Chaulagai, Pusparaj
Citation: https://www.onlinekhabar.com/2023/08/1345374
Issue Date: 3-Aug-2022
Publisher: Onlikekhabar
Keywords: Mother's Milk
Freast Feeding
Exclusive Breast Feeding
Abstract: आधुनिक कामकाजको व्यस्तता, सामाजिक सञ्जालको असर, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उपलब्धता र शरीर बिग्रने डर जस्ता कारणले स्तनपान गराउने महिलाको संख्या घट्दो छ । १८ साउन, काठमाडौं । दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिंदै सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउने नेपाली आमाको संख्या ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । तर, पछिल्लो समयको तथ्यांकले पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै गएका कारण सो लक्ष्य प्राप्तिमा ठूलो चुनौती खडा भएको देखिएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ को तथ्यांकले नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घटिरहेको देखाउँछ ।
Description: News Clips
URI: https://hdl.handle.net/20.500.14356/2325
Appears in Collections:Health News



Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.