Please use this identifier to cite or link to this item: https://hdl.handle.net/20.500.14356/962
Title: स्वास्थ्य वैज्ञानिकहरुको नवौं शिखर सम्मेलन चैत्र २८ र २९ काठमाडौंमा हुदै
Authors: भट्ट, नवराज
Citation: https://healthnewsnepal.com/news/health-research-council/
Issue Date: 23-Apr-2023
Publisher: Health News Nepal
Keywords: शिखर सम्मेलन
स्वास्थ्य वैज्ञानिकहरु
Abstract: काठमाडौं, २१ चैत्र २०७९ नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं शिखर सम्मेलन यही चैत्र २८ र २९ गते गर्ने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने उक्त सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ रहेको छ । काठमाडौंमा हुने शिखर सम्मेलनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सयौं अनुसन्धानकर्मीहरुको सहभागिता रहने परिषदले जनाएको छ । सम्मेलनमा १ सय ५० वटा कार्यपत्रहरु प्रस्तुत हुने र नौ वटा प्यानल बनाएर ती कार्यपत्रहरुमाथि छलफल हुनेछन् ।‌
Description: News
URI: http://103.69.126.140:8080/handle/20.500.14356/962
Appears in Collections:Souvenir



Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.